fbpx
nic asia

एनआइसी एसिया बैंकको नाफा दुई अर्ब, राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडी 

काठमाडौं। एनआइसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो। चैत मसान्तसम्ममा बैंकले सात अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ भने गत बर्ष ६ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको थियो। चालु बर्षको नौ महिनासम्म सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ। सञ्चा... थप पढ्नुहोस्

यो साता ‘टपटेन’ भित्र ८ बैंक, बिमा कम्पनी र टेलिकम

काठमाडौं । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधँै जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । स... थप पढ्नुहोस्

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौं । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे  बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार ए... थप पढ्नुहोस्

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ ।यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधा... थप पढ्नुहोस्

शेयर बजारमा चार अर्बको कारोवार, हेर्नुहोस्, यो साताको ‘टप टेन’ बैंक

काठमाडौं । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । यस साता बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् । यस्तै ... थप पढ्नुहोस्

समायोजन भयो एनआइसी एशियाको शेयर मूल्य

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ ।  लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण... थप पढ्नुहोस्

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

२७ कात्तिक, काठमाडौं । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाए । न्यून आय... थप पढ्नुहोस्