fbpx

शेयर बजार : एनआइसी एसियाको कारोवार शीर्ष स्थानमा !

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सोमबार आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर रु ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा ... थप पढ्नुहोस्
nic asia tokha

देशभर २८३ शाखा भएको एनआइसी एसिया बैंकले खोल्यो टोखामा शाखा

काठमाडौं। एनआइसी एसिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय खोलेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उद्घाटन गरेका छन्। अब बैंकको देशभर शाखा संख्या २८३ पुगेको छ। बैंकका २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकका करिब १६ लाख ग्राहक छन्। बैंकले अन्य स्थानमा पनि शाखा थप्ने जनाएको छ।... थप पढ्नुहोस्

६ महिनामा एनआइसी एशिया बैंकको नाफा १२१ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा एनआइसी एशिया बैंकको नाफा १२१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो ६ महिनामा ५७ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा १२६ करोड नाफा कमाउन सफल भएको हो । शाखा विस्तार र व्यापक प्रचारप्रसारमार्फत आक्रामक व्यापार प्रवद्र्धन गरिरहेको बैंकले पछिल्लो ३ महिनामा भने ७ अर्ब निक्षेप बढाउन सफल भएको देखिन्छ । असोज मसान्तमा १ खर्ब ६८ अर्ब निक्षेप संकलन गर... थप पढ्नुहोस्

आँबुखैरेनी र गोरखामा एनआइसी बैंकको शाखा

२५ पुस, काठमाडौं । एनआइसी एसिया बैंकले तनहुँ र गोरखामा शाखा बिस्तार गरेको छ । बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिए । गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरे । बैंक... थप पढ्नुहोस्