निर्मलाले जन्माइन तिम्ल्याहा बच्चा, तीनवटै शिशु एनआईसियुमा

धनगढी ।  कैलालीकी निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । गौरीगंगा नगरपालिका–३ का लोकराज जोशीकी २७ वर्षीया पत्नी निर्मला जोशीले धनगढीको सेती अञ्चल अस्पतालमा तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । सेती अञ्चल अस्पतालका अनुसार उनले आधा आधा घन्टाको फरकमा दुई छोरा र एक छोरीको जन्म दिएकी हुन् । सुरुमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले त्यसपछि एक किलोको छोरालाई जन्म दिईन । त्यसको... थप पढ्नुहोस्