fbpx

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा उक्त शाखा विस्तार भएको हो । एनआईसी एशिया बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरेका हुन् । बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आ... थप पढ्नुहोस्

 जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले... थप पढ्नुहोस्

एनआईसी बैंकको भिसा कार्ड प्रयोग गर्दा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालभित्र भिसाको सहकार्यमा पस मेसिनमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को जनवरी सम्मको लागि मात्र लागु हुने एनआईसी एशिया बैंक लिमिटेडले जानकारी दिएको छ । यस अवधिमा एनआई सी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरि... थप पढ्नुहोस्

एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यक... थप पढ्नुहोस्

एनआईसी एशिया बैंकको नयाँ शाखा तेह्रथुममा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुममा खुलेको छ । म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ शाखाको मेयर संजयकुमार तुम्बाहाङ्गफेले कात्तिक ११ गते एक समारोहका बिच उद्घाटन गरे । बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ । बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढी पुगेको ... थप पढ्नुहोस्