बैंकहरुको चाडपर्व अफर, तरलता अभाव न्युन गर्ने टालटुले योजना

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा नगद अभावको समस्या पुनः सृजना हुने अवस्था आएको छ । कर्मचारीलाई तलब, भत्ता र विभिन्न सेवा सुविधाको नाममा बजेटको अंशहरु खर्च भए पनि विकास निर्माण लगायत अन्य ठूला आयोजनाका लागि सरकारी रकम खर्च हुन नसक्दा गएका वर्षमा झैँ फेरि तरलता अवाभको संकेतहरु देखिन थालेको बैंकरहरु स्वयंम नै बताउन थालेका छन् । दशैं, तिहार र छठ पर्वजस्ता नेपालीहरुले मान्ने ठूला चाड... थप पढ्नुहोस्

एनआईसी एशिया बैंकको गजूरी र गल्छीमा शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकले धादिङको गजूरी र गल्छीमा नयाँ शाखा कार्यालय खोलेको छ। गजूरी गाँउपालिका १ स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका ७ स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले सोमबार उद्घाटन गरे। बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४... थप पढ्नुहोस्