fbpx

सानिमा लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्राहकहकहरुले एनआइसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन ब... थप पढ्नुहोस्

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक : कर्मचारीमाथि शंका

७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याकगरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिएका छन् । एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम वि... थप पढ्नुहोस्

२० वर्षमा एनआईसी एसिया बैंक,दुर्गमका विपन्न संग जोडिने योजना

५ साउन, काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७२र७३ मा एनआईसी एसियाले एक अर्ब सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरे... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account