fbpx
एनआरएनए

एनआरएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका प्रत्यासीहरु

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाव सकिए लगत्तै एनआरएनए आईसीसी चुनावको लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । महासचिवमा अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्यक्ष, निवर्तमान अध्यक्ष केशब पौडेल, सचिवमा गौरी जोशी ,कोषाध्यक्षमा कुङ्गा शेर्पा, क्षेत्रीय संयोजकमा नबिन शेरचन, बेदराज बस्नेत, तथा विनोद तिवारी क्षेत्रीय उप संयोजकमा भिड्ने तयारी भईरहेको बताइएको छ ।... थप पढ्नुहोस्

एनआरएनए अमेरिकाको अध्यक्षमा दोब्बर मतले सुनिल कुमार साह विजयी

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा आफ्ना दुई प्रतिस्पर्धीलाई दोब्बर मतले पछाडि पार्दै सुनिल कुमार शाह विजयी भएका छन् । कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दिलाई फराकिलो मतान्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १७ सय ९७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सन्जाय थापाले १५ सय ५४मत प्राप्... थप पढ्नुहोस्

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले १ हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ । खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध... थप पढ्नुहोस्

लामा नेतृत्वका पदाधिकारीद्वारा जिम्मेवारी बहन

२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको २०१७–०१९ का लागि निर्वाचित र सर्वसम्मत भएका पदाधिकारीले आइतबारदेखि जिम्मेवारी पाएका छन् । नयाँ नेतृत्वका लागि भएको लामो प्रयासबाट सर्वसम्मत र निर्वाचनमार्फत विजयी भएका पदाधिकारीले आधिकारिकरुपमा जिम्मेवारी पाएका हुन् । सर्वसम्मत हुन नसकेर निर्वाचनमा सहभागी भई हारेका र निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएकाको विवादका कारण आधिकारिकता पा... थप पढ्नुहोस्