fbpx

एनआरएन आईसिसिद्धारा एनआरएन अमेरिकाको चुनाव विवादको समाधान [विज्ञप्तिसहित]

काठमाडौं । यहि मे महिनाको १८ र १९ तारिखमा हुने निर्वाचन चरम बिबादमा पुगे पछि एनआरएन आईसीसीले एनआरएन अमेरिकाको चुनावलाई समाधान गर्ने उपाय निकालेको छ । मे १६ तारिख आईसीसीको २ चरणमा बसेको बैठकले विभिन्न निर्णय गर्दै २४ घण्टा भित्र सदस्यता प्रमाणीकरण गर्न र बुझाउन समय दिएको हो । मतदाताको ब्यक्तिगत बिबरण चोरी भएको ,अध्यक्षका उम्मेदवार संजाल 'बेबसाईट' प्रकरणमा संलग्न रहेको ,स-प्रमाण बाहिर आएको अवस्था ... थप पढ्नुहोस्

वेदलाई साछी राखेर अमेरिकामा ह्यारीको शपथ

वाशिङ्गटन डिसी । अमेरिकाको राज्यतहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन । उनले हिन्दूधर्मको मूलग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । मेरिल्याण्डको  राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका थिए । डेलिगेट भण्डारीले भने “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको... थप पढ्नुहोस्

आउँदो अधिवेशनमा नागरिकता विधेयक पेश हुन्छ : उपसभामुख तुम्बाहाम्फे

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आउँदो हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने बताएकी छन् । नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको उनले बताइन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइपुगेकी डा.तुम्बाहाम्फे, सांसद नवीना... थप पढ्नुहोस्

एनआरएन अध्यक्षमा जमुना र भवनको उम्मेदवारी घोषणा

२६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहनुभएकी गुरुङले ... थप पढ्नुहोस्