fbpx

ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा आज भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो । जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेक... थप पढ्नुहोस्