एनएमबी बैंकको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनएमबी बैंक लिमिटेडको प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आज आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न २३औँ वार्षिक साधारण सभाले पारित गरेको हो । उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आए... थप पढ्नुहोस्