एनएमबि सुलभ इन्भेष्टमेन्टले घोषणा गर्यो २१.०५ प्रतिश नगद लाभांश

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले २१.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वितरणका लागि मंसिर १७ गते बुक क्लोज हुने क्यापिटलले जानकारी दिएको छ । सुलभ इन्भेष्टमेन्ट फन्डको लाभांश मंसिर १६ गतेसम्म कायम इकाईधनीले मात्र पाउनेछन् । हालका दिनमा नेप्सेमा यो फ... थप पढ्नुहोस्