fbpx

एनजिओकोे एक बर्षको खर्च २० अर्ब !

काठमाडौँ । गैरसरकारी संस्था एनजिओले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा प्रभावकारीरुपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ । समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४/७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् । नागरिक दैनि... थप पढ्नुहोस्