पत्रकार लोग्शरी कुँवरले जितिन् ‘एनपीस अवार्ड’

काठमाडौं । महिला पत्रकार लोग्शरी कुँवर यस वर्षको ‘एनपीस अवार्ड’ जित्न सफल भएकी छिन् । महिला खबर डटकमकी सम्पादक समेत रहेकी कुँवरले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ 'नभनिएको कथा' अवार्ड जितेको यूएनडीपीको एनपीस नेटवर्कले जनाएको छ । १५ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवरका साथमा यो अवार्डका लागि नेपालबाट ४ जना मनोनित भएका थिए । एनपीस नेटवर्कले दिगो शान्ति स्थापना र विभेदरहित समाज निर्माणका लागि सकारात्... थप पढ्नुहोस्