fbpx

एनसीसी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि वशुन्धाराबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चिरायु मेडिकल ईन्स्टिच्युटका तर्फवाट संचालक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता... थप पढ्नुहोस्

एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुब... थप पढ्नुहोस्

एनसीसी बैंकका ग्राहकले पाउने सुविधा बढ्यो

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल एवं अनुसन्धान केन्द्र प्रा. लि बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब एनसीसी बैंकका ... थप पढ्नुहोस्

एनसीसी बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक ) र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स ... थप पढ्नुहोस्

एनसीसीले लगानिकर्ताको पैसा फिर्ता दिनथाल्यो

काठमाडौं । एनसीसी बैंकले आज (माघ १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । बैंकले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा रकम फिर्ता गर्नेछ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने बैंकले जनाएको छ । कुनै कारणले खातामा रकम जम्मा हुन... थप पढ्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा पोलिसी बिक्री गर्ने गरीे मंसिर २६ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन ... थप पढ्नुहोस्

एनसीसी बैंकको हकप्रद शेयर सुचिकृत, ७९ लाख कित्ताभन्दा धेरै लिलामको तयारीमा

काठमाडौं । एनसीसी बैंक लिमिटेडको १ करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये बिक्री भएको १ करोड ५४ लाख ८४ हजार १० कित्ता मात्र नेप्सेमा सूचीकृत भएको हो । कुल ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर बिक्री नभएको देखिन्छ । यसरी बिक्री नभएको हकप्... थप पढ्नुहोस्

एनसीसी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स 'एनसीसी' बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ... थप पढ्नुहोस्

एनसीसी बैंकको शेयर लिलामीमा उठाउने सुनौलो मौका

८ अर्ब चुक्ता पुँजी पुग्न करीब १ अर्ब बराबरको बोनस शेयर आवश्यक ! काठमाडौं । एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदकहरुको न्युन आवेदन परेपछि लिलाम सकार्नेहरुलाई मौका मिलेको छ । प्रारम्भिक तथ्यांक अनुसार बैंकको ६० प्रतिशत हकप्रद मात्र बिक्री भएको छ । लगभग ४० प्रतिशत सेयर भने अब लिलामीमा आउने छ । यसले बैंकको शेयरमा लगानी गरेर शेयरधनी बन्न चाहनेहरुका लागि सुनौलो मौका सृजना भएको छ ... थप पढ्नुहोस्