१२ पटकसम्म किनबेच भएको एनसेलभित्र लाभकर खोतल्दै करदाता कार्यालय

भाद्र ३०, काठमाडौं । एनसेल कर विवाद एक पछि अर्को अनियमितता बाहिर आइरहेका छ । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएपछि थप काला कर्तुतहरु बाहिरन थालेका छन् । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका भएको छ । कर कार्याल... थप पढ्नुहोस्