एन्टिवायोटिक्सले काम गर्न छाड्यो ! अनुसन्धान शुरु

विष्णु नेपाल/रासस काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालामार्फत औषधिको प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन शुरु गरेको छ । पछिल्लो समय मानव तथा पशुजीवाणु बलियो हुँदै जाँदा त्यस्ता जीवाणुलाई नष्ट गर्न प्रभावकारी रहेका प्रतिजैविक प्रतिरोध एन्टिवायोटिक्सले काम गर्न छाडेपछि प्रयोगशालाले पहिलो पटक सातवटै प्रदेशमा रहेका प्रदेश अस्पतालसहित २२ वटा अस्प... थप पढ्नुहोस्