fbpx

आइएमई लिमिटेड र एन्टीक फेशन स्टोरबीच सम्झौता

 प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई ३०प्रतिशत छुट काठमाडौं । काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेशन स्टोरबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले एन्टीक फेशन स्टोरबाट समान खरिद गर्दा तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । यो सुविधाका लागी आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज... थप पढ्नुहोस्