fbpx

एन्डी मर्रेले खेल जीवनबाट सन्यास लिने

काठमाडौं । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मर्रे टेनिस खेल जीवनबाट सन्यास लिने भएका छन् । मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण सन्यासको सोच बनाएको बताए । मर्रेले अष्ट्रेलिया ओपन अन्तिम खेल हुने समेत संकेत गरेका छन् । 'म पक्का छैन यो दुखाईबीच म अर्को ४-५ महिना खेल्नेछु... थप पढ्नुहोस्