fbpx
anfa

विवाद र असन्तुष्टिमा एन्फा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सदस्यहरूको असन्तुष्टि यदाकदा सुनिए पनि औपचारिक रूपमा सार्वजनिक भएको थिएन । तर केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्षसहित तीन सदस्यले बैठक बहिस्कार गरेपछि एन्फा विवाद सतहमा आएको छ । मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठक विधानसम्मत नभएको कारण देखाउँदै निर्वाचित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्य नुवाकोटका पूर्णमान चित्रकार र तनहुँका रत्नकुमार ... थप पढ्नुहोस्
anfa-logo

मुलुकभरबाट एन्फाले छान्यो ८१ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो । एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्... थप पढ्नुहोस्

वर्षाका कारण पोखरा कपको सेमिफाइनल खेल स्थगित

कास्की । आज बिहानैदेखि पानी परेको कारण पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गतको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्सो युनिभर्सिटीबीच  अाज  हुने भनिएको खेल पानीका कारण हुन नसकेको हो । स्थगित भएको खेल शुक्रबार खेलाइने एन्फा, कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिए । ‘मैदानमा पानीको मात्रा धेरै भयो, यस्तो अवस्थामा खेल्न खेलाडीलाई पनि गाह्... थप पढ्नुहोस्

अखिल नेपाल फुटबल सङ्घको निर्वाचनमा चरम लापरवाही

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले ... थप पढ्नुहोस्

मोफसलमा २३ प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ ।मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार... थप पढ्नुहोस्

२०१९ को साफ फुटबल नेपालमा हुने

काठमाडौं । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उनले बताए । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको... थप पढ्नुहोस्

एन्फाले ३३ प्रतिशत अनुदान बढायो

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । मलेसियामा सम्पन्न एएफसीको २८ औँ काङ्ग्रेसपछि एन्फाले अब वार्षिक रु १४ करोड अनुदान पाउने भएको हो । यसअघि वार्षिक रु ९ करोड पाउँदै आएको थियो । एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले नेपालले पाउने अनुदानमा एएफसीले ३३ प्रतिशतले वृद्धि गरेको ज... थप पढ्नुहोस्