एनआईसी एशिया बैंकले ८० करोड बोनस शेयर वितरण गर्ने

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको २१ औं वार्षिक साधारण सभामा उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । बैंकले कर प्रयोजनको लागि ०.५२६५ अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय पनि गरेको छ । सभाले बोनस शेयर वितरणबाट बैंकको सा... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account