अर्घाखाँची प्रीमियर लिगको दोश्रो संस्करण आजबाट सुरु

सन्धिखर्क । अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिग एपिएलको दोश्रो संस्करण आजबाट सुरु हुँदै छ। सन्धिखर्कको टुडिखेल मैदानमा दिउँसो २ बजे एक औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबका अध्यक्ष ऋषिकेश भट्टराइले बताए । प्रतियोगिता लिग सिस्टममा २०(२० फर्मेटमा खेलाइने र चार टीमको सहभागिता रह... थप पढ्नुहोस्