fbpx

सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

काठमाडौं । एपिक नेपाल म्युजिक प्रालीको आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ । ५९ विधामा आयोजना गरिने कार्यक्रममा नव कलाकार एवम पुराना पुराना हरुलाई सम्मान गरिने आयोजना गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले जानकारी दिए । उनका अनुसार लोकदोहोरी तर्फ २१ , पप तर्फ १५ , दशैं गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधालाई समावेश गरिने भएको हो ।०७४ भदौँ मसान्त देखी ०७५ भदौँ म... थप पढ्नुहोस्