fbpx

सशस्त्र प्रहरीको निरीक्षकमा ३४ ले लिखित परीक्षामा नाम निकाले (नामावलीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा प्रहरी निरीक्षकको लिखित परीक्षा सार्वजनिक भएको छ। गत पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा ३४ जना उतिर्ण भएका छन्। लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारले आगामी कार्यक्रमका लागि सहभागी हुन पनि एपीएफले भनेको छ। नामावली ... थप पढ्नुहोस्

ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा आज भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो । जारी लिगमा एक खेल बराबरी गर्नु बाहेक अन्य सबै खेलमा एनआरटी पराजित भएको छ ।पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेक... थप पढ्नुहोस्

ए डिभिजन लिगमा आज थ्रीस्टार र एपीएफ खेल्दै !

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दाबेदारमध्येका टिम आज खेल्दैछन । लिगको पाँचौं चरणअन्तर्गत थ्रीस्टार र विभागीय टिम एपीएफ क्लब खेल्न लागेका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे २ बजे हुने खेलमा दुबै टिम निकै बलिया र उत्कृष्ट छन । आजको खेलमा एपीएफ क्लबलाई हराउन सके थ्रीस्टार शीर्ष स्थानमा उक्लिने छ । अहिले लिगको शीर्ष स्थानमा मनांग मस्र्यांदी छ । चार खेलबाट ९ अंक बनाएको ... थप पढ्नुहोस्

मनाङ र एपीएफले गभर्नस गोल्डकप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब सिग्नेचर मनाङ मस्र्याङ्दी र विभागिय टिम एपीएफले गभर्नस गोल्डकप खेल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले कात्तिकको पहिलो साता भारतमा हुने प्रतियोगितामा मनाङ र एपीएफ क्लबलाई सहभागी गराउने निर्णय गरेको हो । सिक्किम फुटबल संघले आयोजना गर्ने प्रतियोगिता करिब ३ दशक अगाडीदेखि सञ्चालन हुदै आएको छ । नेपालको न्युरोड टिम एनआरटी र थ्रीस्टारले प्रतियोगिताको उपाधि जितिसकेका छन् ।... थप पढ्नुहोस्