एपेक बैठकमा अमेरिका चीनबीचको विवाद चुलियो

काठमाडौं । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को गत शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन् । सम्मेलनका सहभागीबीच भएको भिन्न मतले विश्वलाई तरङ्गित पारेको संरक्षणवादी व्यापार नीतिलाई सच्चाउन अमेरिका र चीनबीच सहमति जुट्ने सम्भावनालाई थप पर धकेलेको छ... थप पढ्नुहोस्