fbpx

एफए कपको चौथो चरणमा आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्ने

एजेन्सी । दुई इंग्लिश क्लब आर्सनल र म्यानचेस्टर युनाइटेड इंग्लिश एफए कप फुटबलको चौथो चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् । इंग्लिश फुटबलले सार्वजनिक गरेको चौथो चरणको खेल तालिका अनुसार आर्सनल र युनाइटेडबीच भिड्ने भएका हुन् । खेल आर्सनलको घरेलु मैदानमा हुनेछ । आर्सनल र युनाइटेड सर्वाधिक पटक एफए कप जित्ने टोली हुन् । आर्सनलले १३ र युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले ब... थप पढ्नुहोस्