ईपीएलकाे फाइनल आज : उपाधि भिडन्तमा भैरहवा र ललितपुर

काठमाडौं । राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज 'शनिबार' हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा भिड्दै छन् दुई फ्रेन्चाईज क्लब -भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स । दुई टोलीबीचको खेल अपरान्ह १२:३० मा सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवैको लक्ष्य हुनेछ, उपाधि चुम्ने । साबिकको उपविजेता समेत रहेको भैरहवा नेप... थप पढ्नुहोस्

इपिएल : काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल) मा भैरहवा ग्लाडीयटर्सले फाइनल यात्रा तय गरेको छ। शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले आज भएको दोस्रो क्वालिफायरमा रोहन मुस्तफा कप्तान रहेको काठमाडौं किंस् इलाभेनलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ। त्रिवी क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। भैरहवाको जितमा रायन टेन डोसकाटेले स... थप पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग : भैरहवाले टस जित्यो, काठमाडौं ब्याटिङमा

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि अहिले दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ । टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । रोहन मुस्तफाको काठमाडौंले अहिले ब्याटिङ थालेको छ । आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । ... थप पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग : काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा भइहरको एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज बिहीवारदेखि हुने दोस्रो क्वालिफायर्सको समय परिवर्तन भएको छ। आयोजकले उपलब्ध गराएको नयाँ समय तालिका अनुसार काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा दुई खेल हुँदा दोस्रो खेल १ बजे सुरु भएको थियो। यस्तै प्लेअफका दुई खेलहरु भने पौने १ बजे सुरु भएको थियो। आयो... थप पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेटको फाइनल प्रवेशको लागि मंगलबार ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो । लिग चरणक... थप पढ्नुहोस्

भैरहवा ईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । बुधबार भएको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्स तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । टियु क्रिकेट मैदानमा आज साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरह... थप पढ्नुहोस्

इपिएल : भैरहवा ग्लाडिएटसको लगातार दोस्रो जित

काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रल... थप पढ्नुहोस्

इपिएल : पोखरा राइनोज पराजित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभ... थप पढ्नुहोस्

 एभरेष्ट प्रिमियर लिग : आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'इपिएल' टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजेदेखि शुरु भएको छ । पोखराविरुद्ध मैदान उत्र... थप पढ्नुहोस्

इपीएलमा आज दुई खेल हुँदै, दुवै टिम जित हात पार्ने दाउमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदे... थप पढ्नुहोस्
1 2