धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौं । वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे  बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार ए... थप पढ्नुहोस्

स्टकमा चार कम्पनीका शेयर सूचीकृत

काठमाडौं । धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ ।यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधा... थप पढ्नुहोस्

एभरेष्ट बैंकको २० प्रतिशत नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक १५ गते बिहीबार सम्पन्न बैठकले २०७४/७५ को सञ्चित नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब दुई करोड ६८ लाख ६३ हजार रुपैयाँको प्रतिकित्ता २० रुपैयाँले हुन आउने एक अर्ब ६० करोड ५३ लाख ७... थप पढ्नुहोस्

होङ्सी शिवम् सिमेन्टमा ५ बैंकहरुले गरे १६ अर्ब ऋण लगानी

काठमाडौं । होङ्सी शिवम् सिमेन्टमा वाणिज्य बैंकहरुले ऋण लगानी गर्ने सम्बन्धमा आज सम्झौता भएको छ । पाँचवटा बैंकले पहिलो चरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीयाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन् । एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल एसबिआर्इ बैंकले सह–वित्तीयकरणमा ऋण... थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंकबीच एसुरेन्स सेवा सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्यो... थप पढ्नुहोस्