एभरेस्ट प्रिमियर लिगमा ललितपुरको पहिलो जित

काठमाडौं । एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई हराएको छ। टस जितेर ब्याटिंग रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। एक सय ४४ रनको लक्ष्य पछ्याएको चितवन पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै एक सय ३२ रनमै समेटिएको छ। ललितपुरको यो पहिलो जित हो। हिजोको खेलमा ललितपुर पराजित भएको थियो। ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मा... थप पढ्नुहोस्