एमाले–माओवादी एकता भएर आजै दल दर्ता : प्रधानमन्त्री ओली

काठमाडौँ । एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा आयोाजित २५ औं मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको पुण्य अवसर पारेर एकता हुन लागेको बताएका छन् । उनले सबै नेता तथा कार्यकर्ताहरुलाई दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित सभागृहमा हुने एमाले–माओवादी पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुनसमेत आह्वान गरेका छन्। उनले पार्टी एकता जनमतको बलमा दमन ... थप पढ्नुहोस्