fbpx

एमाले–माओवादी नेकपामा विलिन भए भएसँगै बालुवाटारमा रात्री भोज

काठमाडौं । एकता प्रक्रिया शुरु गरेको करिब ७ महिनापछि नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए । फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी र... थप पढ्नुहोस्