fbpx
kp-oli-bad

हुकुमी शैलीमा प्रम ओली, समृद्धिकाे नाराभित्र भ्रष्टाचार र कुशासन

बीपी आफ्ना छोरा–भतिजालाई हेरेर ओठ लेप्य्राउँदै भन्नुहुन्थ्यो— ‘यी फाइभ स्टार भए, यिनीहरूले केही गरेर देखाउलान् भन्ने आशा भएन’ भ्रष्टाचार र राज्यब्यवस्था, लोकतान्त्रिक गणतन्त्रमा परस्परका पुरक भएर एकैसाथ चलिरहेका छन् । यसै कारणले बेलाबखतमा सत्तामुखी राजनीतिक उथलपुथल हुने गरेका छन् । जनता दण्डहिनता, भ्रष्टाचार र कुशासनको अन्त्य चाहन्छन्, तर उनीहरू पनि प्रायः आफैँभित्रको भ्रष्टाचाररुपी चोरलाई बचाएर ... थप पढ्नुहोस्

हेरौं त प्रस्तावित राजदूतका नालीबेली

काठमाडौं । दुई तिहाईको समर्थन प्राप्त सरकार देशमा समृद्धि ल्याउने नारा घन्काइरहेको छ । सरकारमा आएको डेढ वर्ष वितिसक्दा पनि केपी ओली नेतृत्वको सरकारले समृद्धि केवल नारामा सीमित गरिदिएको छ । सरकारका हरेक काम र निर्णय देश र जनताप्रति कम पार्टी र नेताप्रति बढी आशक्त छन् । जनताको नाममा राजनीति गर्ने नेपाल कम्युनिष्ट पार्टीका नेताहरु व्यक्तिगत गुट चलाएर राज्यसंयन्त्रको दोहन गरिरहेका छन् । यो अभियानमा ओ... थप पढ्नुहोस्
s-jayasankar-vs-oli

जयशंकरको भूतले सातो लियो ओली वृत्तको

काठमाडौं । यसपालीको गणतन्त्र दिवस अर्थात जेठ १५ ले ने क पा भित्र सानो तिनो सुनामी लिएर आयो । गणतन्त्र दिवसको प्रभातकालिन कार्यक्रम सकेर प्रफुल्ल मुद्रामा नयाँ दिल्ली उड्न लागेकै बेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको दाँतमा ढुंगो लाग्यो । कारण थियो – कमरेड प्रचण्डले एउटा टेलिभिजन अन्तर्वार्तामा ओली सरकारको म्याद तोकिरहेका थिए । मन कुंढिएपनि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यक... थप पढ्नुहोस्
6-leader-of-nekapa

शक्ति केन्द्रको चेपुवामा ओली र प्रचण्ड

काठमाडौं । कम्युनिष्ट भन्ने वित्तिकै अर्काको अस्तित्व स्वीकार्न नसक्ने दर्शन । कार्ल माक्र्सले लेखेको द्वन्द्वात्मक भौतिकवाद होस् वा माओत्सेतुङको साँस्कृतिक क्रान्ति नै किन नहोस् , जहाँ सबै अटाउन सक्ने अवस्था रहन्न । त्यसको नेपाली संस्करणका रुपमा कुनै बेला उदाहरण थिए केशरजंग रायमाझी । जब कम्युनिष्ट जुट्ने अवस्था आउँथ्यो , उनी पुगिहाल्थे भाँजो हाल्न । त्यसैले नेपालको राजनीतिक इतिहासमा एक्लो र सग्लो... थप पढ्नुहोस्

पशुपति शर्माको ‘दुन्दुभी’

कुनै पनि सत्यको सँघर्षअघि दुन्दुभी बज्ने गर्छ । गायक पशुपति शर्माले दुन्दुभी फुकीसकेका छन् । अब जन संघर्षको ‘गान्डीव’ उठन मात्र बाँकी हो । शासकहरुले प्रतिक्षा गरदा हुन्छ । हो, ‘पशुपति शर्मा’ प्रकरणबाट एउटा सुखद सँकेत मिलेको छ । एउटा गायकको गितसँग आज तर्सिने शासकहरुको लुटको साम्राज्यविरुद्ध भोलीका दिनमा जब योभन्दा चर्का विरोध, विद्रोह र सँघर्ष प्रारम्भ हुनेछन्, त्यसबेला यीनले क–कसका युटूब बन्द गरा... थप पढ्नुहोस्

कम्युनिष्ट नेतामा टाईसुट मोह किन  ?

“प्रचण्डसँग दुईदर्जन भन्दा बढी सुट छन्, तर दौरा सुरवाल एकजोर पनि छैन । टोपी जम्मा दुईटा छन्.......” सत्तारुढ ने.क.पा.भित्र माथिल्लो तहबाटै सुनिएको एउटा टिप्पणी । त्यस्तै हाल छ माओवादीमा आफ्नो कार्यकाल पूरा गरी “माथिकै आदेशमा नयाँ शक्ति पार्टीमा सरुवा भएको” भनिएका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको पनि । तर उनले गाडीबारे गरेको यो निर्णय यति विवादास्पद र ढोंगी भयो कि नेकपा–माओवादीका महासचि... थप पढ्नुहोस्

ओलीको बोली र उनका चुनौती

शहरमा जसको चर्चा छ— खड्ग र प्रचण्ड ‘डबल पाईलट’ र दुईतिहाई मतको सत्तारुढ कम्युनिस्ट पार्टी कुहिरोमा दिशा हराएको नियतीको चित्र एउटा रोचक लघुकथाबाट प्रसंग थालौं– "झापा जिल्लास्थित एउटा गाउँको सरकारी स्कूलको छैठौं कक्षामा दुई विद्यार्थी थिए– खड्गप्रसाद र सरस्वतीप्रसाद । खड्गप्रसाद चतुर थियो । शिक्षकले कक्षामा पढाएकै भरमा पास हुनसक्ने तेज दिमाग थियो त्यसको । तर पढाईभन्दा पनि राजनीतिक भाषण, दङ्गाफसा... थप पढ्नुहोस्

कर्मचारी आन्दोलन : सत्तारुढ ने क पा आफैँले खनेको खाडलमा !

दुईतिहाई मतको सरकारलाई ‘स्थायी सरकार’ले यसरी असफल बनाइरहेछ ◊  माया श्रेष्ठ / नेपालबहस डेक्स ◊ “हामीसँग दई हातमा एकएक वटा बम छन्, एउटा हातमा कर्मचारीरुपी बम र अर्को हातमा मजदूर नामको बम । यी दुई बम हानेर हामी यो सरकारलाई ३० दिन देख्न दिनेछैनौँ.....” २०४८ सालमा पुनःस्थापित प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकारलाई २९ दिनपनि टिक्न नदिने उक्त घोषणा गर... थप पढ्नुहोस्

‘तेस्रोलिङ्गी’ र ज्यानमारा कम्युनिस्ट : जंगबहादुर र कोतपर्वको रिहर्सल !

नेकपा भन्ने यस्तो पार्टी हो जसको चरित्र आफ्नो लाज छोप्न अर्काको लगौँटी खोस्ने लबस्तर्याँई गर्न पछाडि पर्दैन ♠सञ्चिता पौड्याल♠ कहिल्यै नसुनिएको एउटा अचम्म ! हालैको प्रतिनिधिसभाबाट उत्पत्ति भएका ११ वटा विधेयक राष्ट्रियसभाका सांसद्ले पल्टाउन पनि पाएनन्, हतारहतार पारित गरियो । राष्ट्रियसभामा उत्पत्ति भएका ५ वटा विधेयक पनि प्रतिनिधिसभाबाट त्यसरी नै पारित भए । एउटा सभाले गरेको गल्ती अर्को सभाले सच्य... थप पढ्नुहोस्

गाँठो फुकाउने प्रयासमा एमाले र माओवादी, ९ वैशाखमा नै एकता गर्न एमाले स्थायी कमिटीको जोड

४ वैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाख मा एकता गर्न बैठक बसेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगर... थप पढ्नुहोस्
1 2 3 5