एम्नेस्टीका अध्यक्ष र महासचिव पक्राउ

काठमाडौं । प्रहरीले आज विहान एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई पक्राउ गरेको छ।  विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो।अध्यक्ष ढुकुछुलगायत नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ। एम्नेस्टी इन्टरनेशनल इन्डियालगायत मानवअधिकार तथा पर... थप पढ्नुहोस्