लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । अवैध रुपमा ल्याएको लागूऔषधसहित युवकलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बर... थप पढ्नुहोस्