fbpx
avanish-group

रक्सी पारखीलाई खुशीको खबर ! २४ क्यारेटको एम्पेरर स्कच बजारमा

काठमाडौं । रक्सी पारखीहरुका लागि अभनिश डिष्टिलरी प्रा. लि.ले बहुप्रतिक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्रीवितरण काठमाडौंमा शुरु गरेको छ । व्यापार,बजार तथा उपभोक्ताहरु माझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने रक्सीका अन्य उत्पादनहरुमा नपाइने दावी कम्पनीले गरेको छ । कम्पनीका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अप... थप पढ्नुहोस्