fbpx

नेपालमा एकै पटक आउने भनिएका २६ चिनियाँ गैसस सम्पर्कविहीन !

काठमाडौं । नेपालमा एकै पटक २६ वटा चिनियाँ गैरसरकारी संस्था आउने भनिए पनि ती संस्था सम्पर्कविहीन भएका छन् । नेपालमा एकै पटक २६ वटा चिनियाँ गैरसरकारी संस्था भित्रिने गरी समाज कल्याण परिषद् र चाइना नेटवर्क फर ईन्टरन्याशनल एक्सचेन्जबीच सम्झौता भएको ११ महिना बित्दापनि सम्पर्कविहीन भएका हुन् । सन २०१८ को जुलाईमा परिषद् र करिब २०० चिनियाँ गैर सरकारी संस्थाको छाता सङ्गठनबीच ठूलो तामझामसाथ सहमतिपत्रमा हस... थप पढ्नुहोस्
accident-symbol

दुर्घटनमा एकको मृत्यु, पाँच घाइते

भरतपुर । चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई शुक्रबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । ट्रकको ठक्करबाट एम्बुलेन्समा स... थप पढ्नुहोस्

बैतडीको सबै नगरपालिकामा एम्बुलेन्स सेवा

बैतडी । बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। १० स्थानीय तहमध्ये ४ नगरपालिका रहेको बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो। यहाँका पुर्चौडी, पाटन, मेलौली र दशरथचन्द नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन्। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सहज भएको छ। ग्रामीण भेगमा सडक सञ्जाल पुगेकाले यह... थप पढ्नुहोस्

अब बुढीगङ्गाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बाजुरा । बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताए । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उनको भनाइ छ । यस्तै वडामा रहेका ... थप पढ्नुहोस्

नेपालमा पहिलो पटक वन्यजन्तु उद्धारमा ‘एम्बुलेन्स’

काठमाडौं । वन्यजन्तु बिरामी भयो, घरभित्र पस्यो या घाइते भेटियो । खबर गर्नुहोस्, तुरुन्तै प्राथमिक उचारका औषधि र भेटेरिनरी प्राविधिकसहितको ‘वन्यजन्तु एम्बुलेन्स’ आइपुग्नेछ । वन्यजन्तुको जोखिम कम गर्न नेपालमा पहिलो पटक राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई वटा वन्यजन्तु एम्बुलेन्स भित्र्याएको हो । “केही महीनाअघि नेपाल भित्रिएको थियो, गएको हप्ताबाट भने औपचारिकरूपमा काम थालेको छ,” कोषका कार्यकारी न... थप पढ्नुहोस्

सडक सुविधा नहुँदा सात स्थानीय तह एम्बुलेन्सविहीन

बैतडी । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा यहाँका स्थानीय तहले एम्बुलेन्स खरीद नगरेको जनाएका छन् । मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका एम्बुलेन्सविहीन छन् । मेलौली नगरपालिकाले एम्बुलेन्स खरीद गर... थप पढ्नुहोस्
accident

एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु

सुर्खेत ।  जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटको एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बा २ झ १७४० नम्बरको एम्बुलेन्स आज दैलेखको गुराँस गाउँपालिका–४ लाखेमा दुर्घटना हुँदा त्यसमा सवार कालिकोट मान्मका १९ वर्षीय शैनेश विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक कालिकोटको खडाचक्र नगरपालिका–२ का २३ वर्षीय गणेश खड्का घाइत... थप पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से १ च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उ... थप पढ्नुहोस्

फोहर प्रभावित बासिन्दालाई महानगरद्धारा एम्बुलेन्स प्रदान

बेत्रावती । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरेका हुन् । फोहर प्रभावित बासिन्दा ... थप पढ्नुहोस्