fbpx

गोली उत्पादन गर्ने नेपालको प्रस्तावमा भारतको अवरोध !

काठमाडौं । नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफ... थप पढ्नुहोस्

नेपालले भेनेजुएलाको समर्थन गरेपछि अमेरिकाबाट हतियार खरिदमा ब्रेक !

काठमाडौं । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै नेपालले सार्बजनिक रुपमै अमेरिकाको आलोचना गरेपछि अत्याधुनिक हतियार एम–१६ राइफल खरिद प्रक्रिया अवरुद्ध हुने जोखिम बढेको छ । सरकारले ‘सार्बजनिक खरिद ऐन २०६३ को ‘जीटूजी’ अर्थात गभर्मेन्ट टू गभर्मेन्टबीच डिल गरेर रु.२ अर्ब १९ करोड भन्दा बढी मुल्यमा अमेरिकाबाट ६ हजार ४ सय ९२ थान हतियार किन्ने सम्झौता गरिसकेको छ । तर खरिद प्रक्रिया... थप पढ्नुहोस्