रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए

काठमाडौं । नेपाल आइडल दुई पहिलो अन्तर्रास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप पाँच प्रतिस्पर्धी सहितको टोलि जापान उडेका छन् । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल दुई का बिजेता रवि ओड आमाको प्रसंग आउँदा भाबुक बनेका थिए ।... थप पढ्नुहोस्

जनकपुर एयरपोर्ट डुवानमा, कमला नदीको बाढीबाट दर्जनभन्दा बढी गाउँमा बेहाल

२८ साउन, काठमाडौं । महेन्द्रनगर लगायत समस्त धनुषा जिल्लाको जनजीवन तीन–चार दिनदेखिको भारी वर्षाले अस्तव्यस्त तथा कष्टकर बनेको छ । सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाटबजार तथा विभिन्न विद्यालय जलमग्न भएका छन् । अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघल... थप पढ्नुहोस्

अबुधाबीमा पुरुष भन्दा धेरै नेपाली महिला

कल्पना पौडेल २६ जेठ, अबुधाबी (दुबई) । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि विदेशीने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेशीने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्र... थप पढ्नुहोस्