fbpx
himalayan-air

हिमालय एयरलाइन्सले उडान गन्तव्य थप्यो, भोलीबाट काठमाडौं–ढाका उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौं–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौं–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्... थप पढ्नुहोस्

किन गइन राष्ट्रपति भण्डारी सुटुक्क नेपालगञ्ज ?

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जलवायुसम्बन्धी गोष्ठीको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगञ्ज पुगेकी छिन् । मंगलबार श्री एयलाइन्सको नियमित उडानबाट नेपालगञ्ज पुगेको उनको स्वकीय सचिव दीपा शर्माले नेपाल बहस डटकमलाई जानकारी दिइन् । स्वकीय सचिव शर्माका अनुसार राष्ट्रपति आज साँझ मुश्लिम धर्मावलम्बीहरूको चाड इदमा पनि सहभागी हुने कार्यक्रम छ । यस्तै, बाँकेको प्रभात माध्यमिक विद्यालय... थप पढ्नुहोस्

एयरलाइन्सलाई सरकारले व्याज तिर्न ३ अर्ब दिने, भित्री रहस्य यस्तो छ !

काठमाडौं । व्याजको भारमात्र अरबौँ रूपैयाँ बोकेको नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रूपैयाँ दिने तयारी गरेको छ । एयरबस ए– ३३० जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नै २ अर्ब बढी रूपैयाँ बाँकी रहेको सरकारी स्वामित्वको एयरलाइन्सलाई तत्कालका लागि समस्या समाधान गर्न चालु वर्षको बजेटमा खर्च हुन नसकेको शीर्षकबाट रकमान्तर गरी ऋण स्वरूप दिने तयारी भएको अर्थ मन्... थप पढ्नुहोस्

छ विमानस्थलमा रात्रिकालीन उडान सुरु

काठमडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिए उनका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्... थप पढ्नुहोस्

नेपाल एयरलाइन्सका पाँचवटा जहाज ग्राउन्डेड

काठमाडौं । नेपाल एयरलाइन्सका आन्तरिक उडानका लागि प्रयोग हुने पाँचवटा जहाज ग्राउन्डेड भएका छन्। आन्तरिक उडानका लागि ९ वटा जहाज भएको एयरलाइन्सले अहिले चारवटा जहाजमात्र उडाइरहेको छ। आन्तरिक उडान प्रभावकारी गर्न नसकिरहेको एयरलाइन्सले जहाज उडान नसकेर थन्काएर राखेको छ। सरकारी स्वामित्वको एयरलाइन्सले बजारमा प्रभावकारी उपस्थिति देखाएर जनतालाई सहुलियत दिनुपर्ने भएपनि भएकै जहाज उडाउन सकेको छैन। संस्थाका अ... थप पढ्नुहोस्