fbpx

बक्यौता नतिर्दा एयर एसियाको नेपाल सेवा बन्द !

काठमाडौं । मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौं रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ। काठमाडौं–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो। उक्त कम्पनीले एक वर्षका लागि काठमाडौं गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान... थप पढ्नुहोस्