fbpx

सेन्सरसहितका सडक बत्ती जडान शुरु !

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ । बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ निभ्ने बत्ती जडान शुरु गरिएको हो । एलइडी चिममा सेन्सर जडान गरिएको छ । वडा कार्यालयको रु दुई लाख ५० हजार रकम खर्चेर बजार क्षेत्रमा १०० बत्ती जडान गरिने वडाध्यक्ष लालबहादुर ऐरले बताए । परीक्षणका रूपमा आधा दर्जन ठाउ... थप पढ्नुहोस्