ल क्याम्पसमा नेविसंघको तालाबन्दी, कक्षाकोठा खोज्दै विद्यार्थी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह एलएलबी प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्रसाद सापक... थप पढ्नुहोस्