मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । नेपाल बक्सिङ सङ... थप पढ्नुहोस्