नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौं । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो। चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४... थप पढ्नुहोस्