fbpx

रोहितको ब्याटिङले एसिया कपमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स युएईविरुद्ध जीत निकालेको छ । समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत निकालेको हो । युएईले दिएको २६९ रनको लक्ष्य नेपालले पाँच बल खेल्न बाँकी छँदा सात विकेटको क्षतिमा पार ग¥यो । नेपालको जितमा रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ९... थप पढ्नुहोस्