fbpx

एशिया क्षेत्रमा करिब ५० करोड मानिस भोकमरीमा

काठमाडौं । तिब्र रुपमा आर्थिक विकासको बावजुद पनि एशिया–प्रशान्त क्षेत्रमा अहिलेपनि करिब ५० करोड मानिस भोकमरीबाट जुझिरहेका छन किनभने खाद्य सुरक्षा र आधारभुत जिवनस्तर सुधार सम्बन्धि प्रगती पहिलाजस्तै नै छ । संयुक्त राष्ट्रको तर्फबाट जारी गरिएको एक रिपोर्टमा यो कुरा स्पष्ट रुपमा बताइएको छ । खाद्य एवं कृषि संगठन तथा संयुक्त राष्ट्रको अन्य तिन एजेन्सिद्धारा संकलित यो रिपोर्टमा भनिएको छ कि तुलनात्मक रु... थप पढ्नुहोस्