Dan church

डेनमार्कको चर्चले सशस्त्रलाई दियो पानी छान्ने उपकरण !

काठमाडौं । ईसाई धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित एशिया प्यासिफिक समिटको चर्चा सेलाउन नपाउदै त्यसको प्रभाव मुलुक कै अर्धसैनिक निकाय सशस्त्र प्रहरी बलमा पर्न थालेको छ । यूनिफिकेशन नेपालसमेत आबद्ध रहेको तथा ललितपुरमा कार्यालय रहेको डेनमार्कको एक संस्थाबाट सशस्त्र प्रहरीले पानी छान्ने उपकरण सहयोग लिएको हो । त्यो संस्थाले विश्वव्यापी रुपमै हिन्दू, बौद्ध, इस्लाम लगायतका धर्मप्रति आस्थाव... थप पढ्नुहोस्

व्यापक विरोधपछि जोर विजोर प्रणाली हट्यो

काठमाडौं । सर्वसाधरणको व्यापक आलोचनापछि सरकारले काठमाडौं उपत्यकामा लागू गरेको जोर विजोर प्रणाली हटाएको हो । एसिया प्यासिफिक समिटका लागि भन्‍दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन काठमाडौंमा चल्‍ने सवारी साधनहरुमा चार दिन जोर-विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको थियो । तर यो निर्देशनको सर्वसाधारणबाट अवज्ञा भएपछि सरकार पछि हटेको हो । ट्राफिक प्रहरीले गृहमन्त्रालयको निर्देश... थप पढ्नुहोस्