fbpx

आज माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक हुने सम्भावना !

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज 'बिहीबार' सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज '... थप पढ्नुहोस्

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आजै र प्राव... थप पढ्नुहोस्

यस वर्षको एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिक... थप पढ्नुहोस्

रौतहटबाट २ जना निरीक्षक निष्काशित

रौतहट । एसइई परीक्षामा रौतहटबाट २ जना निरीक्षक निष्काशित भएका छन्। जिल्लाको दुर्गा भगवती गाउँपालिकाअन्तर्गत रहेको मत्सरी माविबाट एक जना र कटहरीया नगरपालिकाको कटहरीया माविबाट १ जना गरी २ जना परीक्षा निरीक्षक निष्काशित भएको शिक्षा विकाश तथा समन्य इकाइ कार्यालय रौतहटले जानकारी दिएको छ। परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै अनुगमन टोलीले ती २ जना निरीक्षकलाइ निलम्वन गरेको इकाइ कार्यालय... थप पढ्नुहोस्

एसइई परीक्षा आजदेखि शुरु, पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार ... थप पढ्नुहोस्

एसइईको सम्पूर्ण तयारी पूरा, देशभरबाट चार लाख परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई भोलिबाट शुरू हुँदैछ। आइतबार भोलि बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोल... थप पढ्नुहोस्

एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन, परीक्षा चैत १० गतेदेखि शुरु हुँदै

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा मंगलबार विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेलले एस... थप पढ्नुहोस्

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

डोल्पा । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । “यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसइई तयारी कक्षा लिन आउन विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,” जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने ... थप पढ्नुहोस्

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताए । जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू केन्द्रमा जस्तै प... थप पढ्नुहोस्