fbpx

प्रदेश २ प्रश्नपत्र आउटमा घटनामा प्रहरीकै संलग्नता

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा 'एसईई' अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय... थप पढ्नुहोस्

प्रश्नपत्र ‘आउट’ भएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित

काठमाडौं । प्रश्नपत्र आउट भएपछि सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा 'एसईई' स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषयको... थप पढ्नुहोस्

करिब चार लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै 

काठमाडौं ।  माध्यमिक शिक्षा परिषद् 'एसईई'परीक्षा आइतबारदेखि सुरु हुने भएको छ ।  एसईई परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको स‌ंख्या अघिल्लो वर्षको तुलनमा कमी आएको परिषद्का प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए । गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्ष... थप पढ्नुहोस्