fbpx

एसईई परीक्षाफल : सामुदायिक विद्यालयहरुको नतिजा कमजोर !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले आज पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा अनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर... थप पढ्नुहोस्

एसईई प्रश्नपत्र आउट प्रकरण : पक्राउ परेका ६ जना सार्वजनिक !

काठमाडौं । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्य... थप पढ्नुहोस्

स्थगित प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि हुने

काठमाडौ । प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा 'एसईई' को परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । बोर्डको सोमबार आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ। बोर्डले २२ गते विज... थप पढ्नुहोस्

स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु

काठमाडौं । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ । ‘हा... थप पढ्नुहोस्

प्रदेश २ मा लगातार प्रश्नपत्र आउट : परीक्षार्थीहरुद्धारा शिक्षामन्त्रीको पुत्ला दहन

जनकपुरधाम । एसईई परीक्षामा लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो । शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि... थप पढ्नुहोस्

लगातार २ दिन प्रश्नपत्र बाहिरिनु गम्भीर, अनुसन्धानको जिम्मा सिआइबीलाई

काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएपछि बिहीवार र शुक्रवार प्रदेश २ को परीक्षा स्थगित भएको छ । शुक्रबार बिहान सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरुले परीक्षा दिन नपाएपछि विरोध जनाएका छन् । आज शुक्रबारका लागि तोकिएको सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरीए संगै प्रदेश न २ मा तनावग्रस्त नै रह्यो । बिहीबार राती नै प्रश्न पश्त्र बाहिरिएपछि शुक्रबारको परीक्षा... थप पढ्नुहोस्

सुदर्शनको गिरफ्तारीपछि ओली सरकारविरुद्ध गर्जिए विप्लव, गरे यस्तो घोषणा

काठमाडौं । केपी ओली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरुलाई धमाधम गिरफ्तार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित बनेका छन् । महासचिव विप्लवले सोमबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् ।आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीसहित थुप्रै नेता कार्यकर्ता गिरफ्तार गरि... थप पढ्नुहोस्

आइतबारदेखि एसईई परीक्षा शुरु, सबैभन्दा धेरै परीक्षार्थी प्रदेश नं ३ मा

  काठमाडौं । सङ्घीय संरचनाअन्तर्गत पहिलो पटक आइतवारदेखि माध्यमिक एसईई परीक्षा सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले दिएको जानकारी अनुसार पहिलो दिन सातवटै प्रदेशमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको  हाे । परीक्षा नियन्त्रक विष्णु अधिकारीले नेपाल बहस डटकमलाई दिएको जानकारी अनुसार देशभरिबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन् । त्यसमध्ये छात्राको सङ्ख्या छात्रहर... थप पढ्नुहोस्

 ‘स्कुल ड्रेस’मै एसईई परीक्षामा करिश्मा

काठमाडौं । नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा 'एसईई'मा सहभागी भएकी छन् । उनले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्ली बजार केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिनका लागि उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।... थप पढ्नुहोस्
Rastriya-Parixa-bord

२०७५ सालको एसईई परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा 'एसईई' आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ । परीक्षा तालिका : ... थप पढ्नुहोस्