fbpx

३३ किलो सुन काण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनग । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको थियो । ।यो म... थप पढ्नुहोस्